Monday, March 17, 2025

वडा न. १३ कार्यालयबाट Fire Extinguisher प्राप्त भयो ।

आज मिति २०८१ साल चैत्र ४ गते  सोमवार करिब अपरान्ह १२ बजे वडा न. १३ कार्यालयका अध्यक्ष श्री धु्रव नारायण मानन्धर ज्यू बाट ४ वटा Fire Extinguisher यस बाफल चोक टोल सुधार समितिलाई हस्तान्तरण गर्नुभएकोमा यस समितिको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।



No comments:

Post a Comment

वडा न. १३ कार्यालयबाट Fire Extinguisher प्राप्त भयो ।

आज मिति २०८१ साल चैत्र ४ गते  सोमवार करिब अपरान्ह १२ बजे वडा न. १३ कार्यालयका अध्यक्ष श्री धु्रव नारायण मानन्धर ज्यू बाट ४ वटा Fire Extingui...